back
NMB ad

सहकारी बैंक सहकारी संस्थाहरूको संरक्षक हाे : अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार भएको बताउनुभएको हो ।

सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह पनि गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐन अनुसार सहकारी संस्थाहरुले केही गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताउनुभयो ।

सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो ।

२०७६ पुस ०३ गते प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४०

काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको...

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२४

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर...

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:१८

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको...

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...