काठमाडौं । लोक सेवा आयोगले फेरि एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जलेश्वर कार्यालयले स्थानीय तह अन्तर्गत (खुला, समावेशी) पाँचौ तह, सहायक स्तर पदको सिफारिस गरिएको सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले मंसिर १२ गतेदेखि पुस १ गतेसम्म संचालन गरेको कम्प्युटर सीप परीक्षण र अन्तवार्तामा उत्तिण उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/11321-25_75_76_सहायक_५_सिफारिस.pdf”]
२०७६ पुस ०४ गते प्रकाशित
वि.सं.२०७६ पुस ४ शुक्रवार १५:३१ मा प्रकाशित