back
NMB ad

नेपाल इन्भेष्टमेण्ट बैंक पनि मर्जरमा जाने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक पनि मर्जरमा जाने भएको छ । मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुन बैंकले साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

बैंकको ३३ औं वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ । साधारणसभामा बैंक तथा वित्तीय संस्थासंग मर्जर र प्राप्ति प्रक्रिया अघि बढाउन सझदारीपत्र (एमओयू) मा हस्ताक्षर, सैदान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने र बैंकको चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने भएको हो ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । ८.५ प्रतिशत नगद र १०.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव बैंकले गरेको छ ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार ०९:०२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...