back
NMB ad

नेप्सेमा ७ कम्पनीको बोनस शेयरको मूल्य समायोजन

Kumari bank ad

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेमा प्राइम कमर्सियल बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, साना किसान विकास लघुवित्त वित्तिय संस्था, महुली लघुवित्त वित्तिय संस्था, जानकी फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड फाइनान्स तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २४० दशमलव ५२, सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५४७ दशमलव २७, साना किसान विकास लघुवित्तको २७ दशमलव २५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ७८४ दशमलव २८, महुली लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ७५० दशमलव ८३, जानकी फाइनान्सको २२ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १६३ दशमलव ११, युनाइटेड फाइनान्सको ३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १७१ दशमलव ८४ र नेपाल इन्भेष्टमेण्ट बैंकको १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ३९१ दशमलव ८६ तोकेको छ ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार ०८:५३ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...