back
NMB ad

रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्ने

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । रिलायन्सले जारी गर्न लागेको आइपीयोलाई क्रेडिट रेटिङ ऐजेन्सी इक्रा नेपालले ‘ग्रेड फोर’ दिएको छ ।

बीमा कम्पनीको बढ्दो संख्याले व्यवसाय विस्तार गर्न चुनौती हुने निष्कर्ष इक्रा नेपालले रिलायन्सको रेटिङ गर्दा भनेको छ । लगानीकर्ताको दृष्टिकोणले हेर्दा रिलायन्सको आइपीओमा घाटा नभएपनि ठूलो फाइदा हुने देखिदैन ।

दुईवर्ष अगाडिदेखि संचालनमा आएका जीवन बीमा कम्पनीले यो आर्थिक वर्षदेखि सर्वसाधारणको लागि सेयर निष्कासन गर्ने छन् । १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीको आइपीयो यो वर्ष आउने छ ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...