काठमाडौं । लोक सेवा आयोगले सिफारिस सम्वन्धी सूचना सार्वजनिक गरेको छ । आयोगको अन्तर्वाता तथा सिफारिस शाखाले धनकुटा कार्यालयले उक्त सूचना निकालेको हो ।
स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उमसमूह, छैठौँ तह, इञ्जिनियर पदमा सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/10107_Sifaris_Building_Dhankuta.pdf”]
यस्तै, आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । साथै लिखित परीक्षामा सफल भएका उमेदवारहरुलाई अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धीत निकायमा सम्पर्क राख्नका लागि अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/Off_cadat_2076-77.pdf”]
२०७६ पुस २७ गते प्रकाशित
वि.सं.२०७६ पुस २७ आइतवार ०९:१५ मा प्रकाशित