back
NMB ad

१५ अंकले बढ्यो सेयर बजार

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार १५ अंकले बढेको छ । सेयर बजार बढेर नेप्से परिसूचक १ हजार २७० अंकमा पुगेको छ । गत सातादेखि बढ्दै आएको सेयर बजारले साताको दोस्रो दिन पनि निरन्तरता कायम गरेको छ ।

सोमबार १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ५५ लाख १८ हजार ६३६ कित्ता सेयर किनबेच भएको छ । पछिल्लो समयमा यो सबैभन्दा बढी सेयर कारोबार हो । सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएको छ ।

टेलिकमको प्रतिकित्ता ६४५ रुपैयाँमा ६ करोड ४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ रुपैयाँमा ५ करोड ९७ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार उत्पादन र लघुवित्त बाहेक बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युत र बीमालगायत सबै परिसुचक बढेको छ ।
घोडाघोडी लघुवित्त, सानिमा हाइड्रोपावर र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...