काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।
आयोगको जलेश्वर कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना उल्लेख छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/sthaniya_5_baikalpic_suchana_1.pdf”]
२०७६ पुस २९ गते प्रकाशित
वि.सं.२०७६ पुस २९ मंगलवार ११:०७ मा प्रकाशित