back
NMB ad

२०.८५ अंकले बढ्यो सेयर बजार : यसकारण एनआईसी एसिया र एनएमबी बैंकमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजार २०.८५ अंकले बढेको छ । बजार बढेर नेप्से परिसुचक १ हजार २८४ अंकमा पुगेको छ । बुधबार ९० करोड ४८ लाख रुपैयाँ बराबरको ३० लाख ५५ हजार २३३ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा बढी एनआईसी एसिया बैंकको सेयर किनबेच भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ४७२ रुपैयाँमा ७ करोड ४० लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै एनएमबी बैंकको ३६७ मा ३ करोड १८ लाख ८२ हजार र नेपाल बैंकको २८२ रुपैयाँमा २ करोड ९० लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार होटल र उत्पादनमुलक बाहेक, बैंक तथा वित्त, जलविद्युत र बीमाको परिसुचक बढेको छ । विशाल बजार कम्पनी, रिलायन्स फाइनान्स, इन्फिनिटी लघुवित्त र महिला सहयात्र माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...