back
NMB ad

घोराही सिमेन्टको उत्पादन अनुमति रद्द, ओपिसी सिमेन्ट उत्पादन गर्न नपाउने

Kumari bank ad

काठमाडौँ । सरकारले घोरासी सिमेन्टलाई ओपिसी सिमेन्ट उत्पादनको लागि दिएको इजाजत रद्द गरेको छ । गुणस्तर तथा नापतौल विभागले यो कम्पनीलाई दिएको इजाजत २ महिनाका लागि रद्द गरिदिएको हो ।

कम्पनीले पिपिसी सिमेन्ट भने उत्पादन गर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार नमुना परीक्षणका क्रममा कम्पनीबाट उत्पादित सिमेन्टमा आइआरको मात्रा तोकिएभन्दा अत्याधिक धेरै भेटिएको छ ।

विभागले दुई महिनापछि कम्पनीको फेरि अनुगमन गर्ने र सुधार देखिए उत्पादन अनुमति दिन सक्ने पनि जनाएको छ । विभागको निर्णयसँगै अब कम्पनीले सगरमाथा ओपिसी सिमेन्ट उत्पादन गर्न पाउँदैन ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १७:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...