काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गण्डकी प्रदेशको सहायक चौथो पदको लिखित नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता तथा अनय बाँकी कायक्रम लागि सम्वन्धित निकायमा सम्पर्क राख्न आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/65_Result.pdf”]
२०७६ माघ १४ गते प्रकाशित
वि.सं.२०७६ माघ १४ मंगलवार १६:४७ मा प्रकाशित