back
NMB ad

एनआईसी एशिया ग्राहकलाइ सामसुङ मोबाईल खरिदमा १५ प्रतिशतसम्म छुट

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लसको खरिदमा ३ हजार रुपैयाँसम्म छुट पाउने भएका सो बिषयमा बैंक र सामसुङ मोबाइलबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकले डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवा बैंकको आफ्नै पोस र क्युआर प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १०रएस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० र १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिनेछ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

उक्त योजना माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्ममात्र लागू हुने बैंकले जानकारी दिएको छ । बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवाग्राहीहरुले बैंकको कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढि मर्चेन्टहरुबाट ५० प्रतिशतसम्मको छुट प्रप्त गर्न सक्नेछन ।

उक्त छुट देशभर रहेको विभिन्न २०५ अस्पतालहरु, ६ सय होटल रिर्सोट तथा रेस्टुराँ, ९ सय रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट प्राप्त गर्न सक्नेछन ।

बैंकले ३१३ शाखा, ४०५ एटिएम, ९६ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार ११:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...