back
NMB ad

आज सार्वजनिक बिदा (विज्ञप्तीसहित)

Kumari bank ad

काठमाडौं । आज सार्वजनिक बिदा दिएको छ । माघ १६ गते पर्ने सहिद दिवसको अवसरमा तनहूँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

केही वर्षअघिसम्म सरकारले नै सहिद दिवसको दिन सार्वजनिक बिदा दिने गरेको थियो। तर, हाल यो बिदा कटौति गरिएको छ ।

व्यास नगरपालिकाले सहिदको सम्झनामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तद्धारा जारी विज्ञप्तिमा ल्लेख छ ।

‘सहिदको सम्मान स्वरुप माघ १६ गते यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले प्रत्येक वर्ष व्यास(५ मानहूँकोटदेखि ८ नम्बर वडाको पुलिमराङसम्म खुला अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ। यो प्रतियोगिता यसवर्ष पनि आयोजना हुने नगरपालिकाले जनाएको छ ।

२०७६ माघ १६ गते प्रकाशित

वि.सं.२०७६ माघ १६ बिहीवार ०६:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...