Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

नाट्टालाई राजनीति मुक्त गराउन सिएन पाण्डेसँग सहकार्य – अच्युत गुरागाई

January 9, 2018

 

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)को आगामी कार्यकालको लागि प्रथम उपाध्यक्षका उम्मेदवार अच्युत गुरागाँईले व्यवसायी बिचको एकता भाड्न केही समुह लागि परेको दावी गरेका छन् । सम्पुर्ण व्यवसायीको हित विपरित अमुक राजनितिक पार्टीको उक्साहटमा नाट्टामा चुनाव गर्ने वातावरण सिर्जना भएको उनले आरोप लगाएका छन् ।

नाट्टामा नेतृत्वको लागि चुनाव नगराउने सर्तमा आफु प्रथम उपाध्यक्षको लागि तयार भएको भन्दै गुरागाँईले नाट्टाको संस्थागत हितको लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।

हेर्नुहोस् भिडियो ………..

२०७४ पुष २५ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु