back
NMB ad

दुई सय प्रतिशतले सवारी किन्नेहरु बढे, कसरी थेग्ला सडकले यो भार ?

Kumari bank ad

काठमाण्डौं । आर्थिक बर्ष २०७३/७४ को तीन महिनामा नै २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । यो आयात विवरण गत आवको सोही अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो ।

गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि सवारी आयात भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । बैंकहरुले अटो लोन उपलब्ध गराउँदा पनि सवारीको विक्रीसँगै आयात बढेको बताइएकोछ ।

५ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर ५ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...