back
NMB ad

 यसरी भए ६ सय ५ विद्यार्थी सम्मानित

Kumari bank ad

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६सय ५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले बधाई कार्यक्रमआइतबार बधाई कार्यक्रम गरेरे २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् ।

एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मान गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गरे । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बि. स २०७३ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ पारगण एकेडेमीका प्रविण थापामगर र छात्रातर्फ विमल मेमोरियल स्कुलका अनुजा राउत सम्मानित हुनुभएका छन् । एसईई परीक्षामा ३ दशमलव २ जिपिएभन्दा माथि ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा एनप्याब्सन भक्तपुरका सल्लाहकार राजेन्द्र कोजू, एमनेस्टी इन्टरनेसनलका विक्रम ढुकुछु, संस्थागत विद्यालय सङ्घ नेपाल भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, मोर्डन माविका प्रअ अनिल कसपाललगायतले विद्यार्थीका लागि मार्गनिर्देशनको आवश्यकता औँल्याउँदै विद्यार्थी समयमै सचेत नहुँदा जीवनभर पछुताउनुपर्ने विचार व्यक्त गरे ।
प्रकाशित मितिः २०७४ असार १९

वि.सं.२०७४ असार १९ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...