Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

बैकिङ
  • माइक्रोफाइनान्सले घोषणा … Jan 12, 2018 Arthatantra
    काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले नगद लाभांश सहित बोनस दिने भएको छ । संस्थाले गत बर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांस घोषणा गरेको हो । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत ...
  • महिनाको अन्तिममा बैंक अनिवार्य खोल्नु पर्ने, बिदा नहुने, पुस २९ गते शन… Jan 12, 2018 Arthatantra
    काठमाडौं। हरेक शनिबार तथा विभिन्न विदाहरुमा सबै बैङ्कहरु प्राय बन्द रहन्छन् । तर अब भने बैङ्कहरु कहिनाको अन्तमा जस्तोसुकै विदा परेपनी खुला रहनुपर्ने भएको छ । अब बैंकहरुले प्रत्येक त्रैमासको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्तसम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने भएको छ। राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि शाखा खोल्न निर्देशन दिएको हो। बैंकका साथै आन्तरिक राजश्व कार्यालयहरु, ...
  • माघमा मात्रै ४ अर्बको आईपि… Jan 12, 2018 Arthatantra
    काठमाडौ । सेयर बजारमा माघ महिनामा मात्रै करिब ४ अर्ब रुपैया भन्दा बढीको विभिन्न कम्पनीको साधारण सेयर निष्काशन हुने भएको छ । बैङ्क, वित्तिय संस्था, ईन्स्योरेन्स तथा हाईड्रो पावरको समेत गरी माघ मअिनामा मात्रै लगानीकर्ताले ४ अर्ब भन्दा धैरैको आईपिओ खरिद गर्न पाउने छन् । कुन कम्पनीको कती आईपिओ बजारमा ? (१) युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ...
  • नाम परिवर्तन संगै अरुणले ५४ करोडको हकप्रद जारी गर्ने, कती पुग्छ पुँजी … Jan 11, 2018 Arthatantra
    काठमाडौ । अरुण फाइनान्स कम्पनीले नाम परिवर्तन गर्ने भएको छ । अरुण फाईनान्स लाई परिवर्तन गरेर हाथवे फाइनान्स कम्पनीमा रुपान्तरण हुने लागेको छ । कम्पनीको विहीबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले खरिद गरेको थियो। हाथवेले खरिद गरेको अरुण फाइनान्सको नाम तथा लोगो परिवर्तन गरेर हाथवे फाइनान्स बनाउन लागिएको हो । साथै कम्पनीले ...
  • हाईड्रोको ९६ करोड ६१ लाखको… Jan 11, 2018 Arthatantra
    काठमाडौ । युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) जारी गर्न प्रस्ताव गरेको छ । कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे विशेष साधारण सभा डाकेको हो । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना ...
  • भर्नुहोस आवेदन, लघुवित्तक… Jan 11, 2018 Arthatantra
    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैया बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तको शेयरमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने छ । न्युन आवेदन परेमा फागुन ८ गतेसम्म भर्ने मिति खुल्ला रहने छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं लाई तोकेको छ । कम्पनीको सेयरमा ...
  • छानीछानी किन्नुहोस, विभिन… Jan 10, 2018 Arthatantra
    काठमाडौ । बिभिन्न २४ वटा कम्पनीको एक लाख ४७ हजार ४१२ कित्ता सेयर बुधबारदेखि लिलाम बढाबढमा विक्रीहुने भएको छ । सिद्धार्थ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको सेयर लिलामीमा राखेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि सेयर विक्री गर्न लागेको हो । इच्छुक लागनीकर्ताले पुस २६ गतेबाट लिन चाहेको सेयर संख्या र मूल्य खुलाई के ...
  • सिभिलको ४० प्रतिशत हकप्रद … Jan 10, 2018 Arthatantra
    काठमाडौं । ४० प्रतिशत हकप्रदमा आवेदन पुस २७ गतेसम्मको सूचना प्रकाशित गरेको सिभिल बैंकले थप १५ दिन म्याद थप गरेको छ । माघ १२ गतेसम्म आवेदन गर्न सक्ने सूचना जारी गर्दै छुटेका सेयरधनीलाई मौका प्रदान गरिएको बैंकले जनाएको छ । सिभिलले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि ...
  • हाइड्रोको ११ करोडको आइपियो खुल्यो : हेर्नुहोस कहिलेदेखि र कस्ले किन्न … Jan 10, 2018 Arthatantra
    काठमाडौं । इलामका स्थानिय बासिन्दालाई लक्षित गरी पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । माघ ५ गतेदेखि कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । हाइड्रोले पहिलो चरणमा स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो ...
  • विभिन्न ५ कम्पनीको सेयर ने… Jan 9, 2018 Arthatantra
    काठमाडौ । मंगलबार नेप्सेमा सानिमा बैङ्क सहित विभिन्न ५ कम्पनीको सेयर सुचिकृत भएको छ । सानिमाको १ करोड १० लाख ३६ हजार २ सय १द्ध दशमलव ४ युनिट बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नविल बैङ्कको १ करोड ८५ लाख ७७ हजार १ सय ४० युनिट बोनस सेयर सुचिकृत भएको हो । यता टुरिजम डेभलपमेण्ट बैङ्कको १७ लाख १० हजार ...

[aas_zone zone_id=”6988″]