back
NMB ad

आजै भर्नुहोस् साँढे १६ करोडको सेयर !

Kumari bank ad

काठमाडौ । बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (कार्तिक १४) अन्तिम दिन हो । त्यसैले आज दिनभरीमा यो हकप्रदमा आवेदन दिनुपर्नेछ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री गर्नेछ ।

भदौ २७ गतेदेखि हकप्रद सेयरको निष्काशन खुला गरेका फाइनान्स कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बेष्ट फाईनान्स कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटलका साथमा जनरल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

२२ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनरलको फाईनान्सको हकप्रद विक्रीपछि ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...