back
NMB ad

६५ प्रतिशत बम्पर बोनसको हकदार बन्ने भए आजै सेयर किनिसक्नुस् है !

Kumari bank ad

काठमाडौ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले बैंकको ६५ प्रतिशत बोनस पाउन आजसम्म सेयर खरिद गरिसक्नुपर्छ ।

बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनिले मात्र लाभांश पाउने हुँदा आइतबार नै कालिकाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनसको हकदार हुनेछन् । कालिको बुक क्लोज सोमबार हुँदैछ ।

कालिकाले ६५ प्रतिशत बम्पर बोनस पारित गराउन बैशाख २३ मा साधारण सभा बोलाएको छ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न १७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांस पनि दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । सभा प्रयोजनका लागि कालिकाले बैशाख ४ देखि बैशाख २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १२:१४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...