Logo

विविध

आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

काठमाडौ । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ । उक्त

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल

काठमाडौँ । गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गरिने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण तथा अवलोकन गर्ने क्रममा उहाँले प्रहरी

क्षमताभन्दा बढी कैदीबन्दीका कारण सुरक्षा चुनौती बढ्दै

नेपालगञ्ज, । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल

नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज

चितवन, । भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ ऐनबाट नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा

म्याग्दीमा दुई हजार ६ सय परिवारद्वारा स्वास्थ्य बिमा

म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य

‘भाग्यले बाँचेकाहरु’बाट संकलित रकम बेबारिसे व्यक्तिहरुलाई

काठमाडौं । लमजुङ समाज युएईले चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट संकलित रकम सडकबाट बेशारिसे रुपमा उद्दार गरिएका व्यक्तिहरुले आश्रय लिइरहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बिहीबार लमजुङ

अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

बाँके, । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला

एमबीबीएस विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय, आत्महत्या नभई हत्या भएको दाबी

काठमाडौै । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्युको विषय रहस्यमय बनेको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन आफन्तले माग गरेको छ । श्रावण १६ गते

४५७ ग्राम सुनसहित मानिस पक्राउ

काठमाडौँ, । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

  बैतडी ,। छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक\एक हजारका दरले


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com