Logo

कृषि

किसानले पाउने भए पेन्सन !

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय पत्र वितरणको काम

एउटै वडामा हुन्छ वार्षिक २ करोड बढिको आलु उत्पादन

खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यस वर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु

कृषि विकासका लागि १४ करोड ४४ लाख बजेट विनियोजन

राँझा। बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय

शनिवारदेखि लागु हुनेगरि प्रतिलिटर ६ रुपैयाँले बढ्यो दुधको मुल्य

काठमाडौं । सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने भएको छ । दूग्ध विकास संस्थानले महंगीका कारण किसानको लागत बढेको भन्दै दुधको मुल्य बढाएको जनाएको छ । कृषिमन्त्री चक्रपाणी खनालले

कृषिको दायरा फराकिलो बनाउन आवश्यकः मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनुभएको छ । मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र

मुख्यमन्त्री पौडेलको प्राथमिकतामा कृषि क्षेत्र

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको

दुधको मूल्य १० रुपैयाँ बढाउन माग

काठमाडौं । किसानले दुधको मूल्य तत्काल बढाउन सरकारसँग माग गरेका छन् । नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालले शनिबार पत्रकार सम्मेलन गरी दुधको मूल्य प्रतिलिटर १०

पाँच सय पशुलाई सुत्केरी भत्ता

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । गत आर्थिक वर्ष ०७५/७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले 

देशभर १२ लाख ९५ हजार हेक्टर जमिनमा ९४.४३% रोपाइँ

काठमाडौँ । यस वर्ष ९४.४३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको भदौ १ सम्मको तथ्याङ्कअनुसार देशभर १२ लाख ९५ हजार २८२ हेक्टरमा ९४.४३ प्रतिशत

पर्याप्त पानी नपरेका कारण म्याग्दीमा १० हेक्टर जमीनमा धान रोपाइँ हुन सकेन

म्याग्दी । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com