Logo

उद्योग

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

पोखरा । नयाँ वर्षमा पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज बैशाख दोस्रो साता सञ्चालनमा आउन लागेको हो ।

महिलालाई आर्थिक सशक्तिकरणका लागि चेम्बर अफ कमर्शले सहजीकरण गर्ने

काठमाडौं । चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले महिलालाई आर्थिक शसक्तिकरणका लागि चेम्बर अफ कमर्शले सहजीकरणको कार्य गर्ने दाबी गर्नुभएको छ । नेपाल महिला चेम्बरले काठमाडौंमा आयोजना गरेको

शिवम् सिमेन्टको आईपिओको लागि ३६ लाख ८४ हजार कित्ताको आवेदन

काठमाडौं । शिवम् सिमेन्टको आइपीओमा ३६ लाख २२ हजार ७६० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझसम्म ३६ हजार ८८३ जनाले आवेदन दिएका छन्

कसरी भर्ने शिवम् सिमेन्टको आइपीओ, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । शिवम् सिमेन्टको सोमबारदेखि आइपीओ खुल्ला भएको छ । शिवमले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीमा ल्याएको हो । यसमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा

विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि उद्योगमा आकर्षण बढ्दो

दाङ,। जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ ।विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७४\७५ मा

समाचार प्रभाब : बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द !

भबिश्वर पाण्डे कावासोती । उद्योगपति बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द हुने भएको छ । चौधरीले सञ्चालन गरेको बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भाएको भन्दा पनि माथिलो कक्षा सञ्चालन

प्रधानमन्त्रीको उद्घोष : “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा

निजी क्षेत्र अझ सशक्त बन्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक

पानीको निकास नहुदा औधोगिक क्षेत्र जलमग्न

राजविराज, । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह क्षेत्र अहिले जलमग्न भएको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न

व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उहाँले


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com