Logo

मुख्य समाचार

राक्सिराङमा वालबिवाह विरुद्ध सचेतना बोर्ड

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा वालबिवाह विरुद्ध सचेतना बोर्ड राखिएको छ । राक्सिराङ गाउँपालिका, लिसा हिमालय इ भि, र दिगो विकासका लागि एकता नेपालको संयुक्त आयोजनामा बोर्ड राखिएको हो

पाँच महिनामै आयो तीन खर्ब ७६ अर्ब ५९ करोडको रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामै तीन खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँको रेमिट्यान्स (विप्रेषण) नेपाल भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भएको हो ।

६ महिनामै डेढ अर्ब नाफा गरेको एनआइसी एशियाले ल्यायो ४ अर्बको ऋण पत्र

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको एनआइसी एशिया बैंकले ४ अर्ब रुपैयाँका ऋण पत्र ल्याएको छ । वार्षिक १० प्रतिशत ब्याज

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको छ । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास

पाँच कम्पनीको सेयर भाउ १०० रुपैयाँ भन्दा तल, ब्याजको त के कुरा साँवा नै डुब्यो !

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत पाँच कम्पनीको मूल्य १०० रुपैयाँ भन्दा तल आएको छ । उक्त कम्पनीको सेयर खरिद गरेका लगानी कर्ताले ब्याजको त के कुरा साँवा

बैंकहरुमध्ये इन्भेष्टमेन्ट बैंकले दियो सबैभन्दा बढी लाभांश

काठमडौं । नेपाल इन्भेष्टमेन्ट बैंक वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश दिने बैंकमा परेको छ । उक्त बैंकले गत आर्थिक वर्षको नाफबाट ४० प्रतिशत लाभांश वितरण गर्दै छ । इन्भेष्टमेन्ट

तामाकोशीको सेयर बेच्ने भन्दा किन्ने बढी, एकैदिन २३ रुपैयाँले बढेर २५८ पुग्यो

काठमाडौं । तामाकोशीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने बढी देखिएका छन् । खरिद कर्ता बढी देखिएपछि तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २५८ सम्म पुगेको छ । एकै दिन २३ रुपैयाँले

शैक्षिक कर्जा दिन ग्लोबल आइएमई बैंक शैक्षिक परामर्श संघबीच सम्झौता

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न जनो विद्यार्थीहरुका लागि छिटो र सरल ऋण उपलब्ध गराउने विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) । ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ ।

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ । मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज

शुक्रबारदेखि हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो यही माघ ४ देखि ६ गतेसम्म हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com