Logo

मुख्य समाचार

इन्धन गाडी विस्थापन गर्न चीनको प्रस्ताव

काठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्दै चिन पुगेको नेपाली टोलिसामु इन्धन गाडी विस्थापन गर्न चिनले नयाँ प्रस्ताव गरेको छ। इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय

ग्यास बुलेट खरिदमा साढे २२ करोड कमिशनको खेल

काठमाडौं । इन्धन खरिद प्रक्रिया र आपूर्तिमा अनियमितताको आरोप लागिरहेको बेला नेपाल आयल निगमले अपारदर्शी तरिकाले ग्यास बुलेट खरिद प्रक्रिया अगाडि बढाएको छ । देशलाई आवश्यक पर्ने बुलेट खरिका लागि

थाहा नगरपालिकाको माटोमा अम्लियपन बढ्यो

रुपक कालिराज पालुङ । थाहा नगरपालिकाको कृषि योग्य जमिनमा अम्लियपन बढ्दै गएको पाइएको छ । वर्षे्नि उत्पादनदर घट्दै जान थाले पछि हालै गरिएको माटो परिक्षणका क्रममा अम्लियपन बढेको पाइएको हो ।

कालोबजारीको आशंकामा काठमाडाैँ ल्याइएको डिजल रुपन्देही फिर्ता

स्थानीय प्रशासनको जानकारी विना नेपाल आयल निगम पश्चिमाञ्चल डिपो भलवारीबाट काठमाडाैँको लागि पठाईएको एक ट्ंयाकर डिजल रुपन्देही फिर्ता ल्याईएको छ। आयल निगम भलवारीका डिपो प्रमुख दिनेश यादवले विहीबार स्थानीय प्रशासनलाई

ट्याक्सीको साँचो सरकारलाई बुझाउने व्यवसायीको चेतावनी

ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई

मधेसवादीलाई सरकारले टाउको काटेर दिनमात्रै बाँकी छ : बिजुक्छे (अन्तर्वार्ता)

पुराना कम्युनिष्ट नेता नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे मिडियासित बिरलै खुलेर बोल्छन् । यद्यपि, जब राष्ट्रियताको मामिला आउँछ, उनी खुलस्त र प्रखररुपमा प्रस्तुत हुन्छन् । सामान्यतया अन्तरवार्ता दिन आनाकानी गर्ने बिजुक्छे,

आर्थिक फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउनेः मन्त्री पोखरेल

पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आर्थिक रूपमा फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउने बताएका छन्। पर्यटनमन्त्री पोखरेलले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी मागका आधारमा विमानस्थल बनाउँदा सरकार टाट पल्टिने भन्दै

राष्ट्रसङ्घमा नेपालले भन्यो: निर्वाध मालसामान प्रवाह आफ्नो अधिकार

उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई सम्बोधन

भारत नेपालमा राजतन्त्र स्थापना गर्न चाहन्छ भन्ने ‘आरोप’ प्रति स्वराजको चित्त दुखाइ

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्न चाहन्छ भन्ने आरोप

तीन दल र महन्त ठाकुरबीचको वार्ता सकारात्मक, भोलि फेरि बस्ने

मधेस समस्या समाधानका लागि बसेको वार्ता सकारात्मक भएको छ। मधेसी मोर्चाको मागबारे तीन दल सकारात्मक देखिएपछि बार्ता भोलि फेरि बस्ने गरी टुंगिएको एमाओवादी उपाध्यक्ष एवम् वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com