Logo

पर्यटन

एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आउनु भएका नाउरुका सम्माननीय राष्ट्रपति बरुनदिभेदीवाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले आज चन्द्रागिरि

अदालतको स्टे अर्डरले सुशासन कायम गर्न अप्ठेरो पार्यो : मन्त्री अधिकारी

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८

अबको दुई वर्षमा यस्तो बन्नेछ जनकपुरधाम

काठमाडौं । प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको

नेपालभित्रै पर्यटकलाई सेवा दिन दक्ष जनशक्ति आवश्यक

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले अबका केही वर्षभित्र नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको पर्यटन रोजगारको व्यापक माग सिर्जना हुने भएकाले सोहीअनुसारको जनशक्ति तयार पार्नुपर्नेमा जोड दिएका छन् । “नेपाल सरकारले सन्

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा

फस्टाउँदै चिया पर्यटन

पशुपतिनगर, । चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको हरियालीमा रमाउन

जरामा जीवनको कला भर्दै मीनबहादुर

जमुना वर्षा शर्मा कास्की, । पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष ९शोरुम० छ । शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा

विश्व पर्यटन दिवसकै दिन पर्यटन क्षेत्र ठप्प पर्ने चेतावनीसहित श्रमिकद्वारा आन्दोलनको घोषणा

काठमाडौं । सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति निकालेर

ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै

हेमन्त केसी जाजरकोट, । ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो ।


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com