back
NMB ad

च्याम्पियन्स ट्रफि क्रिकेटः यसरी श्रीलंका अलआउट,दक्षिण अफ्रिका विजयी !

Kumari bank ad

च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी भएको हो ।

श्रीलंकाका उपुल थारंगाले ५७, कुशल परेराले नटआउट ४४ र निरोशन डिकवेलाले ४१ रनको योगदान गरेपनि टीमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अम्लाको १ सय ३ र फाफ डू प्लेसीसको ७५ रन मद्दतमा २ सय ९९ रन बनाएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...