back
NMB ad

वर्षातपछि हिउँले ढाकियो चन्द्रागिरि, पर्यटक बढे

Kumari bank ad

काठमाण्डौं । शुक्रबार र शनिबार वर्षातसँगै चन्द्रागिरि हिउँले सेताम्मे भएको छ।आइतबार चन्द्रागिरिको टप स्टेशनमा हिउँले ढाकेको थियो। काठमाडौंकै सबैभन्दा अग्लो स्थानचन्द्रगिरिको समुद्र सतहदेखि २५५१ मिटरमा रहेको छ । त्यसैले त्यहाँ हिउँ परेको हो।

हिउँ परेको थाहा पाएपछि यहाँ पर्यटकको चाप बढ्न पुगेकोछ । चन्द्रागिरि हिल्स लिमिटेडको चन्द्रागिरि केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काट्ने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिएको थियो । छुट व्यवस्था अनुसार कूल ७ सय पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा उपलब्ध थियो । यो स्किम आजैबाट सकिएकोछ ।

३० फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ३० सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...