back
NMB ad

चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तब्य : अर्थशास्त्री जेफ्री डी. साच्च

Kumari bank ad

काठमाडौं । आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. साच्सले परिवारसहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना ब्यक्तगर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको उल्लेख गरेका छन् । यस्तो अनुपम पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाललगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा साच्चले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै साच्चले नेपाल र नेपालीको सुःख, शान्ति र समृद्विको कामना व्यक्त गरेका छन् ।

विश्वविख्यात हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्च संयुक्त राष्ट्र संघ ‘सहस्राब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार हुन् । साच्चले संयुक्त राष्ट्र संघका पुर्व महासचिवद्वय कोफी अन्नान र वानकिमुनको कार्यकालमा यो जिम्मेवारी सम्हालेका थिए ।

१९ मंसिर २०७३

 

वि.सं.२०७३ मंसिर २० सोमवार ०२:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...