back
NMB ad

चिलिमेले बनायो खुद ५६ करोड नाफा

Kumari bank ad

काठमाण्डौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले तीन करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ५६ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्ष यतिबेला कम्पनीको नाफा ५३ करोड ३२ लाख रुपैयाँ थियो ।

कम्पनीको विजुली विक्रीबाट भएको आम्दानी करिव पाँच करोड रुपैयाँले बढाएको हो । कम्पनीले विजुलीको विक्रीबाट ६४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । सेयर पुँजी तीन अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीले ब्याज आम्दानी चार करोड रुपैयाँ गरेको छ ।

२६ माघ २०७२, १२.००

वि.सं.२०७२ माघ २६ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...