back
NMB ad

परदेशको दशैं : केहि तस्बिर

Kumari bank ad

नेपालीहरुको मुख्य चाड दशैं संसारका विभिन्न कुनामा पुगेका नेपालीले पनि भव्यता पुर्बक मनाएका छन् | ब्यस्त जीवनलाई थोरै सदुपयोग गर्दै उपलब्ध आफन्तको बिचमा भेटघाट, खानपिन र टिकाटालो गरेर भब्य रुपमा मनाएको हेर्नुहोस केहि तस्बिरहरु …

austrelia dashain
अष्ट्रेलियाको स्त्राथफ़ील्डमा दशैंमा रमाउदै नेपाली
austrellia
अष्ट्रेलियाको स्त्राथफ़ील्डमा दशैंको टीका लगाउदै शुभास कार्कीको परिवार
arun sanjaya regmi
अमेरिकामा दशैं मनाउदै लमजुंगका अरुण संजय रेग्मी परिवार
saroj karki
अमेरिकामा दशैँ मानेपछि सेल्फी खिच्दै सरोज कार्कीको परिवार
ramkrishna thapa uk
लण्डनमा दशैको टीका लगाउनु अघि धादिंगका रामकृष्ण थापा
america puspa rupakheti
अमेरिकामा टीका लगाएर दशैं मनाउदै पुष्प रुपाखेतीको परिवार
mangaldas manandhar
अमेरिकामा टीका लगाएर दशैं मनाउदै मंगलदास श्रेष्ठ
ramkrishna thapa uk 2
टीका लागएर दशैं मनाउँदै रामकृष्ण थापा परिवार

ramkrishna thapa uk 1

सबै तस्बिर फेसबुकबाट

 

वि.सं.२०७३ असोज २९ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...