back
NMB ad

मध्यान्हसम्म यस्तो छ धादिङको पछिल्लो मत परिणाम

Kumari bank ad

धादिङ । धादिङ जिल्लका दुई वटै क्षेत्र र प्रदेश सभामा बाम गठबन्धनले निरन्तर अग्रता लिएको छ । क्षेत्र नं. १ का तीनवटै क्षेत्रमा बाम गठबन्धनको फराकिलो अग्रता कायम छ भने क्षेत्र नं. २ मा भने प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो परिणा अनुसार मत परिणाम यस्तो छ ।
(अपडेट)
प्रतिनिधि सभा क्षेत्र नं.१
भुमि त्रिपाठी–१६,५५९ सूर्य
विश्व अर्याल– ७,७४४ रुख
१. प्रदेश (१
राजेन्द्र प्र.पाण्डे –१३,७८८ सूर्य
मदु कुमार श्रेष्ठ –६,३२१ रुख
१. प्रदेश (२
शालिकराम जमकट्टेल –११,२३६ हँसिया हथौडा
प्रभातकिरण सुवेदी –५,२७१ रुख

प्रतिनिधि सभा क्षेत्र नं. २
खेम लोहनी –११,९४७ सूर्य
दिलमान पाख्रिन –१०,९०४ रुख
२. प्रदेश (१
डा. रामकुमार अधिकारी – ९,४९७ सूर्य
रमेश धमला –९,२०७ रुख
२. प्रदेश (२
जगत सिंखडा –९,६११ हँसिया हथौडा
डम्बर तामाङ – ९,५१२ गाई

 

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १२:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...