back
NMB ad

काठमाडौ महानगरपालिकाका कुकुरलाई बन्ध्याकरण गरिंदै

Kumari bank ad

काठमाडौ । काठमाडौ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको प्रक्रियाअन्तर्गत कुकुरहरुको कन्ध्याकरण र उपचार अभियानलाई अगाडि बढाएको छ ।
अभियानको पहिलो चरणअन्तर्गत सिंहदरबारमा रहेका एक सय २० मध्ये भाले र पोथी गरि ८० कुकुरको बन्ध्याकरण गरिएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सिंहदरबारमा रहेका अन्य कुकुर विभिन्न रोगबाट ग्रसित रहेको पाईएपछि उपचार गरेर छाडिएको छ ।

महानगरमा हरेक दिन सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र सोही अनुपातमा नै फोहोरमैला पनि वृद्धि हुँदै गएको भन्दै करिब चार महिनादेखि व्यवस्थापन अभियान सुरु भएको थियो ।
महानगरका अन्य कुकुरको बन्ध्याकरण र उपचारका लागि पनि महाशाखाले काम अघि बढाइरहेको जनाएको छ । कुकुरहरुको व्यवस्थापनका लागि हाल टेकुमा कोठा खोज्ने काम भइरहेको महानगरले जनाएको छ ।

 

महानगरको ३५ वडामा करिब २२ हजार कुकुर रहेको भन्दै तिनको व्यवस्थापन गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति ः २०७३ असार २४

वि.सं.२०७३ असार २४ शुक्रवार १८:४८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...