back
NMB ad

यातायात व्यवसायीलाई चुनावको चटारो, डोलनाथ खनालले प्यानलै बनाए, हेर्नुहोस को-को छन टीममा

Kumari bank ad

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी माघ १७, १८, १९ गते हुने राष्ट्रिय महाधिवेशनमा डोलनाथ खनाल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

आइतबार गोंगबुमा बसेको बैठकले लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा जाने निर्णय गरेको छ । बैठकले निम्नि बमोजिमका पदाधिकारीलाई चुनावमा उतारेको छ ।

अध्यक्ष – डोलनाथ खनाल
वरिष्ठ उपाध्यक्ष – दिपक अधिकारी
वरिष्ठ उपाध्यक्ष – भरत तिमिल्सिना
उपाध्यक्ष – भिमबहादुर मानन्धर
उपाध्यक्ष – जितबहादुर भारती
उपाध्यक्ष – सरद अधिकारी
मालवहाक उपाध्यक्ष – यादवलाल श्रेष्ठ
महासचिव – पुण्यप्रसाद (सरोज) सिटौला
उपमहासचिव – डेकनाथ गौतम
उपमहासचिव – बसन्त भण्डारी
कोषाध्यक्ष– हेमेन्द्र शेरचन
सहकोषाध्यक्ष – ज्ञानेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ । वर्गिय सवारी र अन्य पदाधिकारीको सम्बन्धमा आवश्यकता अनुसार निर्णय गर्दै जाने वर्तमान महासचिव समेत गरेका महासचिवका उम्मेदवार सरोज सिटौलाले बताए । ९३ सदसिय कार्यसमितिमा १३ जनाको मात्रै नाम टुंगो लगाइएकोले बाँकी पदाधिकारीको छिट्टै टुंगो लाग्ने उनले जानकारी दिए । बैठकले सात वटै प्रदेश भेला आयोजना गर्ने निर्णय समेत गरिएको मालवहाक उपाध्यक्षका उम्मेदवार यादवलाल श्रेष्ठले जानकारी दिए ।

२०७४ पुस ३० गते प्रकाशित

वि.सं.२०७४ पुस ३० आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...