back
NMB ad

निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार

Kumari bank ad

काठमाडौँ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन लेखन सम्पन्न गरेको छ । संघिय संरचना अनुसार नयाँ निर्वाचन क्षेत्र निर्धारणका लागि सरकारले गत साउन ५ गते सर्वोच्च अदालतका पुर्व न्यायाधीस कमल नारायण दासको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगका संयोजक दासका अनुसार आयोगले मुलुकभर संघिय निर्वाचनका लागी १ सय ६५ र प्रादेशिक निर्वाचनका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर प्रतिवेदन हस्तान्तरणको तयारी भईरहेको छ । सरकारले मंसिर १० गते संघिय र प्रतिनिधी सभाको निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नहुँदा निर्वाचन आयोग समस्यामा छ ।

आयोगले प्रतिवेदन चाँडै उपलब्ध गराउन र निर्वाचन सम्बन्धि ऐन पारित गर्न प्रधानमन्त्री देउवाको पटक पटक ध्यानाकर्षण गराउदै आएको छ ।

प्रकाशित मितिः२०७४ भाद्र १२

वि.सं.२०७४ भदौ १२ सोमवार १०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...