back
NMB ad

नेपाली मुलका गुरुङ्ग इग्लिस प्रिमियर लिग क्लवमा !

Kumari bank ad

काठमाडौ । नेपाली मूलका बेलायती विभेष गुरुङले इग्लिस प्रिमियर लिग क्लव क्रिष्टल प्यालेसबाट खेल्ने भएका छन् । केन्टअनलाइनका अनुसार आफ्नो गृहनगरको क्लव युनाइटेडबाट छात्रवृत्तिमा क्रिष्टल प्यालेस जान गुरुङ तयार भएका हुन् ।

१६ बर्षमुनिको खेलाडीका रुपमा युनाइटेडमा खेलिरहेका गुरुङ र क्रिष्टल प्यालेसबिच यससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । उनलाई कति समयका लागि अनुबन्ध गर्ने भन्ने निक्र्योल गर्नुअघि ५ महिनासम्म परीक्षणकालमा राखिने खबरमा उल्लेख छ ।

उनले आफूलाई मौका दिएकोमा गृहनगरको क्लव युनाइटेड क्लवका पदाधिकारी र प्रशिक्षकलाई धन्यबाद दिएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन १२

वि.सं.२०७३ फागुन १२ बिहीवार १३:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...