back
NMB ad

फेसबुकबाटै पैसा पठाउन वा लिन सकिने, तरिका जान्न यो पढ्नुहोस् !

Kumari bank ad

फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैसा पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसा लिन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नुपर्नेछ।

पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस्। यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ।

दोस्रो चरण तपाई जो सँग पैसा पठाउन वा पाउन चाहनुहुन्छ उससँग एक पटक च्याट गर्नुहोस्। त्यसपछि टुलबारमा गएर ट्याप गर्नु पर्ने छ जहाँ तपाईले तीनवटा डट्स सहितको आयाताकार बक्स पाउनुहुन्छ।

तेस्रो चरणमा भुक्तानी लेखेको ठाउँमा गएर क्लिक गर्नुहोस् त्यस पश्चात् तपाईले पठाउन वा पाउन चाहेको रकम लेख्नुहोस्।

चौथौ चरण तपाईले पठाउन वा पाउन चाहेको रकम भुक्तानीको कारण सहित उल्लेख गरेपछि तपाईको म्यासेन्जरबाट रकम भुक्तानीको प्रक्रिया सम्पन्न भएको मानिन्छ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १५:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...