back
NMB ad

उपप्रधान एवं अर्थमन्त्री महरा भन्छन्, ‘नेपालको अर्थतन्त्रको चाबी अन्तै छ’

Kumari bank ad

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपाली अर्थतन्त्रको चाबी अन्तै भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले यस्तो बताए ।

‘प्रतिस्पर्धामा आधारित राजनीति र प्रतिस्पर्धी अर्थतन्त्र प्राप्तिका लागि हामी लडेका हौं,’ उनले भने, ‘अर्थतन्त्र हाम्रै हातमा ल्याउन अझै मेहनत गर्नुपर्ने देखियो ।’ अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सवा एक महिनामा आफुले नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको पाएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक पत्रकारिता बलियो भयो भने मात्रै समग्र पत्रकारिता बलियो हुने बताए । कतिपय नेपाली आर्थिक पत्रकारहरुले आचारसंहिता नमान्दा पत्रकारिता पेशाप्रति नै प्रश्च चिन्ह खडा हुनसक्नेतर्फ गभर्नर नेपालले सचेत गराए ।

३१ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३१ शुक्रवार १५:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...