back
NMB ad

बुद्ध लामा बने पहिलो नेपाल आइडल

Kumari bank ad

काठमाडौं । एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘नेपाल आइडल’को उपाधि बुद्ध लामाले प्राप्त गरेका छन् ।

Buddha lama 1दर्शकको भोटको आधारमा सबै भन्दा बढी भोट ल्याउन सफल लामालाई विजेता घोषणा गरिएको हो । धादिङमा जन्मिएर पोखरामा बस्दै आएका २० बर्षिय लामा आइडल बन्न सफल भएका हुन् ।

Nisan bhattaraiफस्ट रनरअप निशान भट्टराई बनेका छन् । आइडलकै रुपमा  हेरिएका मोरंगका भट्टराई दोस्रो महत्वपुर्ण उपाधिमा सिमित भए ।

Pratap dasसेकेण्ड रनरअप प्रताप दास बनेका छन् । ललितपुरका प्रताप प्रतियोगिताको तेस्रो उपाधि सेकेन्ड रनरअपमा सिमित भए ।
नेपाल आइडलले २० लाख नगद सहित महिन्द्रा केयुभि १०० कार र १५ लाख बराबरको एल्वम कन्ट्रयाक्ट प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले १५ लाख र सेकेण्ड रनरअपले १० लाख रुपियाँ नगद प्राप्त गरेका छन् । कतारमा घोषणा गरिएको कार्यक्रम प्राविधिक गडबढीका कारण एपी वान च्यानलले भने लाइभ देखाउन सकेन ।

प्रकाशित मिति : ७ असोज २०७४

वि.सं.२०७४ असोज ७ शनिवार ०१:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...