back
NMB ad

वर्षाले रोकेन एन्फामा आबद्ध महिला फुटबल खेलाडी बीचको प्रतिष्पर्धा

Kumari bank ad

सुशिल सुबेदी,स्याङजा । महिला फुटबलको सशक्तीकरण तथा मनोवल बढाउने उद्देश्यले देशभरका एन्फामा आबद्ध महिला फुटबल खेलाडी बीचको राष्ट्रिय महिला फुटबल च्याम्प्यानसीप सुरुभएको छ । स्याङजाको वालीङ खेलमैदान र पाल्पामा एकैसाथ च्याम्प्यानसीप सुरु भएको हो ।

वर्षाका कारण कठिनाई उत्पन्न भएपनि महिलाहरुले शाहसका साथ खेलमा सहभागीता जनाएका छन् ।

पहिलो पटक राष्ट्रिय स्तरको खेल संञ्चालन गर्न पाएको स्याङजामा १४ टिम सहभागी छन् भने पाल्पामा १४ टिम बिच प्रतिष्पर्धा भईरहेको छ । उक्त खेलका २० लाख खर्च हुने स्याङजाका एन्फा अध्यक्ष एल.बी ज्वार्चनले जानकारी दिए ।

देशभरका ४० जिल्ला एन्फामा आबद्ध भएपनि २८ जिल्लामा मात्र महिला खेलाडी भएकाले २८ जिल्लाको प्रतिष्पर्धा रहने उनले बताए ।

जेठ २४ सम्म चल्ने उक्त प्रतियोगिताको बिजेताले ३ लाख र उप बिजेताले १ लाख ५० हजार पाउने छन् ।

प्रकाशित मितिः२०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १७:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...