back
NMB ad

आइपुग्यो ४८ हजार ५ सय कित्ता सेयर, बैशाख २१ सम्म लिन सकिने !

Kumari bank ad

काठमाण्डौं । झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई दश प्रतिशतकादरले हकप्रद शेयर जारी गरेको छ । बैंकले ४८ लाख ५० हजार रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैँया अकिंत ४८ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर बिक्री चैत्र १७ गतेदेखि खुल्ला भई २०७३ बैशाख २१ गते बन्द हुने बैंकले जनाएको छ । फागुन २३ गते सम्म कायम शेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशन तथा विक्री प्रवन्धक ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । शेयरधनीहरुले ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडका साथै झिमरुक विकास बैंक लिमिटेड प्युठान तथा बैंकको अन्य शाखा कार्यालयहरु मार्फत पनि दरखास्त बुझाउन सकिने जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ९१ लाख रुपैया खुद नाफा गरेको छ । यो बैंक ज्योति विकास बैंक तथा हाम्रो विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ ।

१७ चैत २०७२, १२.००

 

वि.सं.२०७२ चैत १७ बुधवार १२:४३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...