back
NMB ad

पावर कम्पनीको १० लाख ६५ हजारभन्दा बढी सेयर बजारमा

Kumari bank ad

काठमाण्डौं । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङ्गका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई साधारण सेयर जारी गरेको छ । कम्पनीले स्थानीयका लागि एक सय रुपैँया अंकित दरका दश प्रतिशत अर्थात १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर निष्काशन गरेको हो ।

यो सेयरमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म आवेदन गर्न सकिने कम्पनीको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले कम्तिमा ५० कित्ता तथा बढीमा ५ सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

सेयरमा लमजुुङ्ग जिल्लाका आयोजनाबाट अति प्रभावित चिती, ढोडेनी, बन्सर,नौथर, श्रीभन्ज्याड, अर्चलबोट गरि छ वटा गाबिसका बासिन्दाले पाँच लाख ३२ हजार सात सय आठ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै जिल्लाका अन्य गाबिसका बासिन्दाहरुलाई पाँच लाख ३२ हजार सात सय नौं कित्ता सेयरमा आवेदन खुला गरिएको हो ।

१७ माघ २०७३, १।००

वि.सं.२०७३ माघ १७ सोमवार १४:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...