back
NMB ad

के तपाई घर बनाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति ब्याज दिन्छन्

Kumari bank ad
काठमाण्डौं । एउटा सुन्दर घर बनाउने सबैको सपना हुन्छ। तर उपत्यकाजस्तो स्थानमा घर बनाउन त्यत्ति सजिलो भने छैन। सानो ४ कोठाको घर बनाउन पनि ३५-४० लाख खर्च लाग्ने घर व्यवसायीहरु बताउँछन्। पहिले–पहिले मानिसहरु आफुसँग पैसा भए मात्र घर बनाउन आँट्थे। साहुसँग ऋण लिएर पनि घर बनाउथेँ तर अहिले बैंकले सहज रुपमा ऋणको व्यवस्था गरेपछि मानिसहरु त्यतातिर आकर्षित भएका छन्।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरु च्याउसरह उम्रिएका छन्। यस्ता संस्थाहरुले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गदै आइरहेका छन्। वित्तीय संस्थाहरुले लामो समयसम्मको लागि कर्जा उपलब्ध गराउँछन् जसलाई ग्राहक ले सम्झौता गरे अनुसार बिस्तारै तिर्दै जानुपर्ने हुन्छ। थोरै समयमा तिर्ने सम्झौता छ भने ब्याज पनि थोरै हुन्छ भने तिर्ने अवधि धेरै छ भने ब्याजको अनुपात पनि धेरै हुन्छ।
राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा कुल मुल्याङ्कनको ५० प्रतिशत मात्र ऋण दिने ब्यवस्था छ। बैंकहरुको तथ्याङक हेर्दा एभरेष्ट बैंकले सबैभन्दा सस्तो ७ दशमलव ५० प्रतिशत ब्याजदरसम्म कर्जा उपलब्ध गराइरहेको छ। त्यस्तै महंगोमा सिटिजन्स बैंकले १७ प्रतिशतसम्म पनि ब्याजदर लिने गर्दछ।
बैंकहरुले ग्राहकलाई कर्जा दिन होडबाजीनै गरेका छन । बैंकहरुले सस्तो ब्याजदर राखेर कर्जा प्रवाह गर्दा ग्राहकहरुलाई सहजता भएको छ, तर त्यसको अर्को पाटो पल्टाउँदा बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा निकै हाबी भएको देखिन्छ।
नेपालमा वाणिज्य बैंक २८ वटा छन्। यी बैंकहरुले घर कर्जामा लगाउने ब्याजदर तल उल्लेख गरिएको छ।
१. नेपाल बैंक लिमिटेड
५ वर्ष ८ दशमलव ५० प्रतिशत
१० वर्ष ९दशमलव ५० प्रतिशत
१५ वर्ष १० दशमलव ०० प्रतिशत
नेपाल लक्ष्मी होम लोन
अधिकतम १० बर्षको ७ दशमलव ९० प्रतिशत
एन बि एल प्रोफेस्नल होम लोन ७ दशमलव ९०
२.राष्ट्रिय वाणिज्य बैंक
प्राइम ९ दशमलव ०० देखि १० दशमलव ०० प्रतिशत
जेनेरल १० दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत
३. कृषि विकास बैक
५ वर्ष ९ प्रतिशत
१० वर्ष १० प्रतिशत
१५ वर्ष ११ प्रतिशत
कमर्सियल भवन निर्माणको लागि १० दशमलव ५० प्रतिशत
४.सेञ्चुरी बैंक
१० वर्ष सम्म प्राइम ८ दशमलव ५० देखि १० दशमलव  ५० प्रतिशत अन्य ११ दशमलव  ५० देखि १३ दशमलव ५० प्रतिशत
१५ वर्ष सम्म प्राइम ९दशमलव ०० देखि ११ ०० प्रतिशत अन्य १२ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत
२५ वर्षसम्म ९ दशमलव  ५० देखि ११ दशमलव ५० प्रतिशत अन्यमा १२ दशमलव ५० देखि १४ दशमलव ५० प्रतिशत
५. सिटिजन बैंक
८ देखि १७ प्रतिशत
६. सिभिल बैंक
५ वर्ष सम्म ९दशमलव ४९ प्रतिशत
१०वर्षसम्म १० दशमलव ४९ प्रतिशत
१५ वर्षसम्म ११ दशमलव २४ प्रतिशत
२० वर्षसम्म १२ दशमलव २४ प्रतिशत
२५ वर्षसम्म १३ दशमलव २४ प्रतिशत
७. बैंक अफ काठमाण्डु लुम्बिनी
प्राइम ८ दशमलव ५०
स्ट्यार्डड ९दशमलव ५०
अन्य ११ दशमलव ५०
८. एभरेष्ट बैंक
हाउजिङ लोन ७ दशमलव ५० देखि ११ प्रतिशत
९ .ग्लोबल आइएमई बैंक
१० वर्षसम्म प्राइम ८ दशमलव ५ देखि ९ दशमलव ५ प्रतिशत अन्य १० देखि ११ प्रतिशत
१० वर्षभन्दा माथि प्राइम ९ देखि १० प्रतिशत अन्य ११ देखि १२ प्रतिशत
१०.  हिमालयन बैंक
१० वर्ष सम्म ८ दशमलव ०० देखि १० दशमलव ५० प्रतिशत
१० वर्ष भन्दा माथि ८ दशमलव ५० देखि ११ दशमलव ०० प्रतिशत
११. जनता बैंक
१५ वर्षसम्म प्राइम ८ दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत, स्टायण्डर्ड ११ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत
१५ वर्षभन्दा बढी प्राइम ९ दशमलव ०० देखि १२।०० प्रतिशत, स्टाण्डर्ड १२ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत
१२. कुमारी बैंक
९ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत
१३. लक्ष्मी बैंक
८ देखि ११ प्रतिशत
१४. माछापुच्छ्रे बैंक
स्टायण्डर्ड ९ दशमलव ००,  नर्मल ११ दशमलव ०० र अन्य १४ दशमलव ०० प्रतिशत
१५.मेगा बैंक
५ वर्षसम्म ८ दशमलव ०० देखि १२ प्रतिशत
१० वर्षसम्म  ८ दशमलव  ५० देखि १३ प्रतिशत
१५ वर्षसम्म ९दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत
२० वर्षसम्म १० देखि १५ दशमलव ०० प्रतिशत
१६.नबिल बैंक
प्राइम ७ दशमलव ९९ देखि ९दशमलव ९९ प्रतिशत
अन्य १० दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत
१७. एनसीसी बैंक
५ वर्ष सम्म स्टाण्डर्ड ८, अन्य ९ प्रतिशत
५ वर्ष देखि १० वर्षसम्म ८ दशमलव  ५० स्टाण्डर्ड १० दशमलव  ५०, अन्य  प्रतिशत
१० वर्षभन्दा माथि स्टाण्डर्ड ९द शमलव ०० , अन्य ११ दशमलव ००  प्रतिशत
१८.नेपाल बंगलादेश  बैंक
१० वर्षसम्मको ९ देखि ११ प्रतिशत
१० वर्षभन्दा माथि ९दशमलव  ५० देखि ११ दशमलव  ५० प्रतिशत
१९. नेपाल इन्भेष्टमेन्ट बैंक
कर्पोरेट ८ देखि ९ प्रतिशत, स्टाण्डर्ड १० देखि ११ प्रतिशत
२०. नेपाल एसबिआई बैंक
८ दशमलव  ५० देखि ११ दशमलव  ५० प्रतिशत सम्म
२१ .एनआइसि एसिया बैंक
५ बर्षसम्म ८ दशमलव ०० प्रतिशत
२२. एनएमबी बैंक
१५ वर्ष सम्म प्राइम ७ दशमलव  ६६ देखि ८ दशमलव  ५० प्रतिशत सम्म, स्टाण्डर्ड १० दशमलव  ५० प्रतिशत, अन्य १३ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत ।
१५ वर्षदेखि २५ वर्षसम्म प्राइम ८ देखि ९ प्रतिशत सम्म, स्टाण्डर्ड १२ दशमलव ०० प्रतिशत, अन्य १४ दशमलव ०० प्रतिशत ।
२३.प्रभु  बैंक
५ वर्षसम्म ८ दशमलव  ९९ देखि ९दशमलव  ४९ प्रतिशत
५ देखि १० वर्ष सम्म ९ दशमलव २४ देखि १० दशमलव ०० प्रतिशत
१० देखि १५ वर्षसम्म ९ दशमलव ४९ देखि १० दशमलव  ५० प्रतिशत
१५ देखि २५ वर्षसम्म ९दशमलव  ७४ देखि १२ दशमलव  ५० प्रतिशत
कम मुल्य हाउजिङको लागि ११ दशमलव ५० देखि १५ प्रतिशत
अन्य ११ दशमलव  ५० देखि १५ प्रतिशत
२४. प्राइम कमर्सियल बैंक
५ वर्ष सम्मको लागि ९ दशमलव ०० देखि १२ दशमलव ०० प्रतिशत
१० वर्षसम्मको लागि ९ दशमलव २५ देखि १२ दशमलव ५० प्रतिशत
१५ वर्षसम्मको लागि ९ दशमलव ५० देखि १३ प्रतिशत
२० वर्षसम्मको लागी ९ दशमलव ७५ देखि १३ प्रतिशत
 घर मर्मतको लागि १० दशमलव ०० प्रतिशत
२५. सानिमा बैंक
९ दशमलव  ५० देखि १३ दशमलव ०० प्रतिशत
२६. सिद्धार्थ बैंक
प्राइम ८ दशमलव  ५ देखि ९दशमलव ५ प्रतिशत, अन्य ११ देखि १२ दशमलव  ५ प्रतिशत
२७. स्टाण्डर्ड चार्टड बैंक
प्राइम ७ दशमलव ५० प्रतिशत, स्टाण्डर्र्ड ८ दशमलव ५० प्रतिशत र अन्य ८ दशमलव ७५ प्रतिशत
२८.  सनराइज बैंक
५ वर्षदेखि २० वर्षसम्म ८ दशमलव ५० देखि १३ दशमलव ०० प्रतिशत
२८ पुस २०७३, सेतोपाटी, ११।००

 

वि.सं.२०७३ पुस २८ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...