Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईपिओ जारी गर्दैछ हाईड्रो, किन्ने होईन त?

January 14, 2018

aकाठमाडौ । के तपाई हाईड्रो पावरमा लगानी गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने भएको छ । पौष ३० गते सम्पन्न कम्पनीको आठौं बार्षिक साधारण सभाले सर्वसाधारण र स्थानीय समेतका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मेगावाट क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको छ ।

यो कम्पनीले ३ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

२०७४ पुष ३० गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु