back
NMB ad

साउन २६ देखि काठमाडौमा २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

Kumari bank ad

काठमाडौ । पुस्तक तथा प्रकाशन क्षेत्र एवं पठन संस्कृतिको विकास र त्यसको निरन्तरतासँगै यस वर्ष २१ औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक पदर्शनी २०७४ को रूपमा काठमाडौमा हुने भएको छ । नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव पढ्नलाई प्रेरणा भन्ने नाराका साथ यहि साउन २६ गते देखि ३२ गते सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीकक्षमा संचालन हुने भएको छ ।

ग्लोबल एक्श्पोजिसनद्धारा आयोजना तथा नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा गरिएको वार्षिक मेलामा पुस्तक तथा प्रकाशन सम्बन्धि विभिन्न आयामहरू प्रदर्शनी, बिक्री एवं दैनिक सुचनामूलक कार्यक्रमहरू मार्फत पुस्तक प्रेमीहरू समक्ष प्रस्तुत् गरिने बताईएको छ । २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी २०७४, प्रदर्शन तथा अवलोकनकर्ताहरूका लागि पुस्तक, प्रदर्शन र हालको बजार शैली सम्वन्धि जानकारी प्राप्त गर्न सकिने विशेष अवसरको रुपमा रहने प्रेस विज्ञप्तीमार्फत जानकारी दिईयो ।

करिब ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको फरक–फरक विधाका अनेकौं पुस्तकहरू विभिन्न उमेर समुहका पाठकहरूलाई लक्षित गरी प्रर्दशनीमा राखिनेछन् ।

७ दिन सम्म संचालन हुने यस पुस्तक मेलामा लगभग ५०००० आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार १७:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...