back
NMB ad

जनताको १ करोड ३ लाख कित्ता हकप्रद आउँदै, विक्री प्रबन्धकमा एनसिएम !

Kumari bank ad

काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको पचास प्रतिशतले हुन आउने एक करोड तीन लाख कित्ता हकप्रद सेयर जारी गर्न लागि एनसिएमलाई नियुक्त गरेको हो ।

सेयर जारी गर्ने सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध सञ्चालक वजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले छैठौं बार्षिक साधारणसभाबाट पचास प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर दिने निर्णय पारित गरिसकेको छ ।

बैंकको अहिले दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद सेयर जारी गरेपछि पुँजी तीन अर्ब ९ करोड रुपैयाँ बढ्ने छ । साथै बैंकले संस्थापक समुहमा रहेको ७० प्रतिशत सेयर हिस्सालाई ५१ प्रतिशत कायम गर्ने र सोही बमोजिम संचालक समितिको संरचना कायम गर्ने निर्णय समेत गरिसकेको छ ।

२६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २६ बुधवार १०:५६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...