back
NMB ad

तपाईसँग १०० कित्ता सेयर छ ? यसरी पाउँदै हुनुहुन्छ थप १०० कित्ता सेयर !

Kumari bank ad

काठमाडौ। जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १२ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद जारी पछि कम्पनीको पुँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, सनराइज बैंकका शाखा कार्यालयहरु, कम्पनीका शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, यी संस्थाको वेबसाइटबाट पनि आवेदन फारम भर्न सकिनेछ ।

कम्पनीको हकप्रद कात्तिक ५ गतेसम्म खुला रहनेछ ।

प्रकाशित मितिः २०७४ भदौ १४

वि.सं.२०७४ भदौ १४ बुधवार १३:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...