back
NMB ad

नवनियुक्त ११ न्यायाधिशहरुद्वारा पदभार ग्रहण !

Kumari bank ad

काठमाण्डौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधिशहरुले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शित्तल निवासमा आज विहान आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या भण्डारीको उपस्थितीमा प्रधान्यायाधीश सुशिला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

न्यायपरिषद्ले गत फागुन १८ गते सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरेको ११ जनाको नाम संसदीय सुनुवाई विशेष समितिले हिजो सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले आज उनीहरुलाई नियुक्त गरेकी हुन् ।

आज नियुक्त भएका ११ जना दीपक कुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र बिश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश बन्नुभएको छ । यस्तै, हरिकृष्ण कार्की, अनिल कुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल सहित सर्वोच्चमा न्यायाधिको संख्या २० पुगेको छ ।

१७ साउन २०७३, २।३०

वि.सं.२०७३ साउन १७ सोमवार १४:३६ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...