back
NMB ad

एमाले अध्यक्ष ओली एक साताका लागि थाइल्याण्ड प्रस्थान

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली दिउँसो साढे १ बजे टिजी एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष ओलीले बैंककमा रहेको समितिभेज अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउने उनको निजी सचिवालयले जनाएको छ। मृगौला प्रत्यारोपण गराएका ओलीेले यसअघि थाइल्याण्डको बैंककमा रहेको समितिभेज अस्पतालमै स्वास्थ्य परीक्षण गराएका थिए ।

ओलीसँग उनकी श्रीमती राधिका शाक्य र स्वकिय सचिव राजेश बज्राचार्य पनि बैंकक प्रस्थान गरेको र ओली एक हप्ता बैंककमा रहनेछन् ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १५:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...