back
NMB ad

थाहा पाईराख्नुस्,१८ प्रतिशत बोनसपछि सतप्रतिशत हकप्रद यसरी पास हुँदै !

Kumari bank ad

काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले आगामि साधारण सभामार्फत १८.१८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पास गराउने भएको छ । साथै कम्पनीले बोनस सेयरमा कर प्रयोजनको लागि ३१ लाख ५७ हजार आठ सय ९५ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव लैजाने भएको छ ।

आगामि मंसिर ३० मा हुन गईरहेको साधारण सभामा उक्त प्रस्ताव लैजाने तयारी कम्पनीको छ । साथै साधारण सभामार्फत लुम्बिनी इन्सुरेन्सले अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी एक अर्ब पु¥याउने बिशेष प्रस्ताव लैजाँदैछ ।

बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रकाशित मितिः २०७३ मंसिर ८

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...