back
NMB ad

यात्रा गर्दा वाईफाईसँगै अब निःशुल्क किताब पनि पढ्न पाइने !

Kumari bank ad

काठमाण्डौं । महानगर यातायातमा यात्रा गर्दा वाईफाईको सुविधासँगै अब निशुल्क किताब पनि बढ्न पाइने भएको छ । ‘क बाट’ नामक एनजिओले महानगरका बसमा सानो आकारमा लाईब्रेरी बनाइदिने भएपछि यात्रा गर्दा यस्तो सुविधान थपिने भएको हो ।

महानगरका ३९ वटा बस मध्ये एक बा ४ ख १३६ मा पुस्तकालय सुरु गरिएको छ । सानो आकारको पुस्तकालयमा विभिन्न विधामा नयाँ र पुराना लेखकका ६० वटा पुस्तक राखिएको ‘क बाट’ सह–संस्थापक अनुपमा धमलाले बताइन। उनले नेपालीहरूमा पढ्ने बानीको विकास गराउन र यात्रा अबधिभर यात्रुलाई टाइम पास गर्न यस्तो गरेको बताइन्।

स्वयम्भू बस सेवा समिति अन्तर्गत रहेको महानगरले गत फागुनमा करिब १६ करोडको लगानीमा महानगर यातायातले ३९ वटा गाडि सञ्चालनमा ल्याएको थियो।

३२ चैत २०७३, ९।००

वि.सं.२०७३ जेठ ३२ मंगलवार ११:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...